जीवनशैली Archives | Page 26 of 87 | Khabarhub Khabarhub

घरको कुन दिशालाई शयन कक्ष बनाउने ?

आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के–के सामान राख्ने वा नराख्ने भनेर वास्तुशास्त्रले पनि बताएको छ । वास्तुशास्त्रमा घरको भान्सा, पूजाघर, बेडरुम आदिको विशेष महत्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनुपर्ने वास्तुशास्त्रको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ…