Live on
Your Voice, Your Power
जलद्रोणीका विषयमा तपाईं कति जानकार हुनुहुन्छ ? हो, लिच्छवी तथा किराँत कालमा धापिएर आएको बटुवालाई चौतारा नजिक पाटीपौवामा पानी चिसो राख्न प्रयोग गरिने घरेलु प्रविधि नै जलद्रोणी हो । यत्रतत्र सडक मार्गले जोडेपछि एकादेशको कथा बनेको यो प्रविधिको अस्तित्व दक्षिणकाली नगरपालिका टुटेपानीमा आज पनि देख्न सकिन्छ । पाँच सय वर्ष पुरानो यो प्रविधिलाई स्थानीयले पुरातात्विक…