Live on
Your Voice, Your Power
मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर पनि देखिन्छ । हिन्दु धर्म अनुसार मयूरको प्वाँख भगवान् श्रीकृष्णले आफ्नो शिरमा लगाउने गर्दथे । यो भगवान् विष्णु र देवी लक्ष्मीलाई समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत प्रिय मानिन्छ । यति मात्र होइन भगवान् कार्तिकेयको वाहन पनि मयुर नै हो । मयूरको…