Live on
Your Voice, Your Power
शरीर स्वस्थ्य रहन र मन शान्त हुन निन्द्रा अपरिहार्य छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्स अपनाउँ : १. रातमा थोरै खाने नेपालीहरुमा रातको खाना पेट डम्म हुनेगरी अघाउँजी खाने बानी छ । तर यति धेरै…