Live on
Your Voice, Your Power
हरेक बर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको संख्या बढ्दो छ । प्राकृतिक विपत्तिका रुपमा आउने चट्याङका घटना वर्षायाममा बढी हुने गरेको छ । के हो चट्याङ ? समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह हो चट्याङ । यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेसमा परिवर्तित…