Live on
Your Voice, Your Power
विवाहित जोडीहरुबीच कहिलेकाहिँ खटपट हुनु सामान्य हो । एकअर्काबीच विचार, योजना वा निर्णयहरु नमिल्दा केही तितोमिठो हुन्छ नै । यस्तोमा कोही रिसाउने, घुर्क्याउने गर्दछन् । यस्तोमा आफ्नो पार्टनरको मुड राम्रो बनाउन केही टिप्स अपनाउनु पर्दछ । आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन सबैभन्दा सजिलो, सरल र सस्तो तर अत्यन्त उपयोगी उपाय हो, प्रसंसा गर्नु । जो…