Live on
Your Voice, Your Power
नुन बिनाको खानाको कल्पना मात्र गर्दा यसको बेस्वादले मनमा आउँछ । त्यसैले हरेक भान्सामा नुन अनिवार्य रहने गर्दछ । नुनको उपयोगिता भान्सामा खानाको स्वाद बढाउन मात्रा छैन वास्तु शास्त्रमा समेत यसको अहम भुमिका रहेको छ । ज्योतिष शास्त्र र वास्तुमा केवल एक चिम्टि नुनका भरमा घरको नकारात्मक उर्जा नष्ट गर्न सकिने मान्यता छ । घरमा…