जीवनशैली « Khabarhub

बलु झारको औषधीय महत्त्व

पृथ्वीमा कैयन् औषधीय गुण भएका वनस्पती छन् । जसका बारेमा हामी अनभिज्ञ छौँ । वैदिक शास्त्रमा यसका बारेमा वर्णन गरेको पाइन्छ । तर, पछिल्लो समय भने हामी औषधिको भर पर्न थालेका छौँ । बलु झार पनि यस्तै एक प्रकारको औषधि हो, जसले तपाईंको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । यसका फाइदाका बारेमा जानौँ: – यसको जरालाई सफा…