Live on
Your Voice, Your Power
शरीरमा भएको छालाले हाम्रो भित्री अंगहरुको सुरक्षा गर्दछ । तर यहि छालाको भने विशेष ख्याल पुर्याउन सकिएन भने यसमा असर पर्ने गर्दछ । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछ । छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ ।…