जीवनशैली « Khabarhub

उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम

सबैलाई सलक्क अग्लो र हट्टाकट्टा ज्यान परेको मानिस मन पर्दछ । मानिस आफू पनि यस्तै शरीर भएको हुन चाहन्छन् । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि हुन पाउँदैन । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ । हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ ।…