Live on
Your Voice, Your Power
जाडो मौसममा खाइने फल हो, बदाम । जाडोमा घाममा बसेर सुन्तलासंग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरु पुर्याउँछ । के के हुन् ती लाभ : १. तौल नियन्त्रण बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले अन्य क्यालोरियुक्त चिल्लो खानेकुरा खाने इच्छा हुँदैन । जसले…