Live on
Your Voice, Your Power
मोटो हुन कसैलाई मन पर्दैन । प्रायःजसो सबै मानिस स्लिम र पातलो हुनै रुचाउँछन् । तथापी आधुनिक जीवनशैली र खानपानको लापरबाहका कारण मानिस मोटोपनको शिकार हुन्छन् । यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ? १. दिनको शुरुवातमा कागती पानी यदि अनावश्यक रुपमा बढेको भद्दा शरीर घटाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट…