जीवनशैली « Khabarhub

वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यसो गर्नुस्

काठमाडौं– अहिलेको समयमा दुई सम्बन्धमा सबै भन्दा बढी तनाव हुने गर्छ । एक पति–पत्नी र अर्को बुबा–आमा तथा सन्तानबीचको सम्बन्ध । पति–पत्नीबीचको सम्बन्ध पछिल्लो समय बढी नै तनावपूर्ण बन्न थालेको छ । यसको एक कारण हो, ‘इगो’ अर्थात ‘अहंकार’ । परिवार भित्र हुने तनावलाई कम गर्दै सौहार्दपूण सम्बन्ध बनाउने हो भने रामायणको एक प्रसंगलाई उदाहरणको…