जीवनशैली « Khabarhub

बारम्बार तिर्खा लाग्नुले गम्भीर बिरामी हुन सक्छ, बेवास्ता नगर्नुहोस्

पानीले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ तर यदि यसको परिमाण शरीरमा असंतुलित भयो भने यसले जीवनलाई संकट खडा गर्न सक्छ। शरीरको भित्री प्रणालीले तिर्खा अनुसार पानीको आवश्यक्ता पुर्‍याउँछ। यद्यपि धेरै चोटि कोही मानिसहरू अत्यधिक तिर्खा महसुस गर्छन् वा उनीहरू अत्यधिक र धेरै पानी पिउन थाल्छन्। वास्तवमा, अधिक तिर्खा महसुस गर्ने अवस्था गम्भीर रोगको संकेत हुन सक्छ।…