जीवनशैली « Khabarhub

रेस्टुरेन्टमा तपाईको ‘अर्डर’ पहिले किन पानी दिईन्छ

काठमाडौँ– हामी कुनै खाना नास्ता या केही चिज खानको लागि जब रेस्टुरेन्ट जान्छौँ त्यहाँ खाना नास्ता वा खानेकुरा अर्डर गर्नुभन्दा अगाडी नै वा अर्डरपछि सर्वप्रथम तपाईको टेबुलमा पानी आईपुग्छ । हामीले यस्तो कुरा देखेका पनि छौँ । आफैँले त्यहाँ दिईने पानी पिउँदै आएका पनि छौँ । तर त्यो पानी किन दिईन्छ कहिल्यै सोच्नुभएको छ ।…