जीवनशैली « Khabarhub

जीवनमा भुलेर पनि नगर्नुहोस् यी पाँच काम

हाम्रो दैनिक जीवनमा कुनै न कुनै घटना घटित भइरहेको हुन्छ । हामीले जानेर या नजानेर कुनै न कुनै काम गरिरहेका हुन्छौं । कतिले आफ्ना काम समयमा नै फत्ते गर्छन् भने कतिले काम लथालिङ्ग छोडिदिने गर्छन् । जीवनमा गरिएका केही कामले भने मान्छेलाई अप्ठेरो अवस्थामा लैजाने गर्छन् । यस्ता अप्ठेरोबारे जोगिने गरौंः ऋण यदि तपाईंले ऋण…