जीवनशैली « Khabarhub

७ मिनेटमै निन्द्रा लाग्ने यस्तो छ उपाय

आजकल प्रायः मानिसलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । अधिकाशं मानिस बेलुकी ११ बजेसम्म निदाउएका हुदैनन् । बढ्दो डिजिटल लाइफ, आरामदायी जीवनशैली र बल पर्ने श्रमको अभावमा मानिस समयमा निदाउन छाडेका छन् । यस्तोमा धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । निद्रा नलागेका कारण घण्टौंसम्म ओछ्यानमा यता र उता पल्टिदा समेत निन्द्रा लाग्दैन भने आज हामी सहजै…