Live on
Your Voice, Your Power
हुनत अहिले बेलको सिजन होइन । यो प्राय चैत/बैशाखमा पाउने गरिन्छ । तर कतिपय स्थानमा अन्य समयमा पनि बेमौसमी वा स्टोर गरेको बेल पाउने गरीन्छ । बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण अंगलाई फाइदा पुर्याउँछ । अझ चैत बैशाखको गर्मीमा त यसको फाइदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटसम्बन्धी रोग भएका मानिसलाई…