Live on
Your Voice, Your Power
पैताला वा हत्केलामा हुने खिललाई अंग्रेजीमा कोर्न भनिन्छ । यो प्राय पैतालामा काँडा बिझ्यो र निस्केन अथवा केहि टुक्रा भित्र रह्यो भने पछि गएर खिलमा बदलिन्छ । खिल प्रायः दबाब पर्ने स्थानमा हुने गर्दछ । शरीरको कुनै एक भागमा बारम्बार घर्षण र दबाब पर्दछ र त्यहाँको छाला मृत हुन्छ भने त्यहा खिल हुन सक्छ ।…