जीवनशैली « Khabarhub

कहिल्यै पनि नमस्कार नगर्नुस् यी ७ व्यक्तिलाई

हामीले आफूभन्दा सम्मानित मानिसलाई नमस्कार गर्दछौं । सामान्यतया नमस्कार सम्मानको सूचक हो । हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । नमस्कार हामीले जोकोहीलाई गरिँदैन व्यक्ति विशेषलाई मात्र नमस्कार गरिन्छ । आफूले मान्नुपर्ने मानिसलाई नमस्कार गरिन्छ । मानिस…