जीवनशैली « Khabarhub

फोक्सो सम्बन्धि समस्या भएकालाई माछा लाभदायक

प्रायः मानिस स्वाद लिन माछामासु खान्छन् । माछामासु स्वादलाई मात्र होइन स्वास्थ्यमा समेत निकै फायदाजक हुन्छ । माछामासुमा उच्च पौष्टिकता हुन्छ । जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ । अझ माछामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागी धेरै उपयोगी हुन्छ । किन माछा खानु पर्छ त ? १. माछामा पाइने ओमेगा–३ नामक बोसोयुक्त एसिडले मानव शरीरमा फाइदा पुर्याउँछ…