Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न चाडपर्वमा मिठो खाने र नयाँ लुगा लगाउने नेपालीहरुको परम्परा जस्तै बनेको छ । यही नयाँ लुगाबाट शरीरमा हानिकारक विषादी समेत प्रवेश गराइरहेका हुन्छौं भन्ने हामीले सोच्दैनौं । कतिपय नयाँ लुगा स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले…