Live on
Your Voice, Your Power
बाडुली लाग्नु स्वभाविक हो । धेरैलाई बाडुली लागिरहने गर्दछ । बाडुली लाग्दा आफ्ना बारेमा कसैले कुरा गरेको वा कसैले सम्झिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ । बाडुली लाग्दा धेरैलाई यसले कुनै असर गर्दैन । यो केही मिनेटमा नै हटेर जान्छ । तर कहिलेकाहिँ लामो समयसम्म बाडुली लाग्ने गर्दछ । यस्तो अवस्थामा केहि घण्टा वा केही दिनसम्म…