जीवनशैली « Khabarhub

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स)

आजभोलि कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम गर्ने अधिकांश मानिस कम्प्युटरविना काम पूर्ण गर्न सक्दैनन् । कम्प्युटर चलाउँदा बस्ने गलत तरिका, लामो समयसम्म कम्युटरको बसाई लगायत खानपानको गडबडीले मानिसमा ढाड दुख्ने समस्या देखापर्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ । मांसपेशी, नसा र हाडहरूको…