जीवनशैली « Khabarhub

पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुस्

पति-पत्नीबीचको झगडा परालको आगो भन्ने प्रचलन र उक्ति नेपालमा चल्दै आएको छ । तर पति पत्नीबीचको विवाद र झगडा सधै परालको आगो जस्तो सामान्य हो भन्न चाँहि मिल्दैन । प ति पत्नीबीचको सम्बन्धमा समस्या आउँदा यसले पारपाचुके सम्मको अवस्थामा पुराउने गरेको छ । त्यसैले पति पत्नीबीचको विमतिलाई समाधान गर्ने तर्फ अघि बढाउनु आवश्यक हुन्छ ।…