Live on
Your Voice, Your Power
काठमाडौं- मानिसलाई लाग्ने रोगहरूका अनेक लक्षण हुन्छन् । कुनैका लक्षण आँखा, अनुहारमा, शरीरका अन्य भागमा देखिन्छन् । यदि रोगले समातेको चाँडै थाहा भएमा उपचार सजिलो हुन्छ। ढिलो पत्ता नलागेमा रोग गम्भीर बन्दै गएर निको हुन गाह्रो हुन सक्छ। हरेक रोगका विशेष लक्षण हुन्छन्, जसलाई शरीरले थाहा दिइरहेको हुन्छ । कहिलेकाहीँ तिनीहरू तपाईंको हातमा देखा पर्दछन्, कहिले…