Live on
Your Voice, Your Power
सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । लामो समयदेखि पुल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा तथा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् । पुल निर्माण सम्पन्न नहुँदा कमला नदीमा नियमित र सहज यातायात सञ्चालन…