Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्ष शिक्षा दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र…