Live on
Your Voice, Your Power
कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को शुभारम्भ गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग ईकाई वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित यातायात व्यवस्था कार्यालय सुर्खेतको ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को मुख्यमन्त्री शाहीले शुभारम्भ गर्दै प्रदेश सरकारले अब नागरिकको सहज र…