समाचार « Khabarhub

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाटै जेनजी आन्दोलनमा समर्थन जनाएका छन् । उनले आइतबार निजी सचिवालयमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भोलिदेखि सुरु हुन लागेको युवापुस्ताको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्। लामिछानेले भनेका छन्, “शासकहरूले तपाईंहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता…