Live on
Your Voice, Your Power
काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेको बेला संसद् बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ । राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् भने रास्वपाका सांसदले बेल घेराउ गरे पनि सभामुख घिमिरेले संसद् सुचारु गरे पछि राप्रपा र रास्वपा आक्रोशित भएका हुन् । आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको…