समाचार « Khabarhub

आरोपी सचिवलाई नै क्षतिको विवरण संकलनको जिम्मा, सात दिनलाई उपत्यका बाहिर जान अनुमति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि काठमाडौँ उपत्यका बाहिर जान अनुमति दिने निर्णय गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो। आयोगका अनुसार सचिव दुवाडी भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गृह मन्त्रालयका सचिवको हैसियतले…