समाचार « Khabarhub

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छन् ।  प्रेस सेन्टर नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताइन्। जनताको चाहना र आवश्यक अनुसार राज्य सञ्चालन नगर्दा जेन-जी आन्दोलन भएको बताउँदै उनले युवापुस्ताको…