समाचार « Khabarhub

जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गरेर राहत दिने सरकारको निर्णय

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ ।   सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले…