Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन नआउँदै केही स्वार्थी तत्त्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घले चन्द्रागिरी नगरपालिका– १३, कङ्कालीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन– २०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूकाे…