समाचार « Khabarhub

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवामार्फत गन्तव्यसम्म पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तुइन खोला पहिरोमा फसेका यात्रुहरूको उद्धारका लागि मंगलबारदेखि सुरु गरिएको निःशुल्क घुम्ती बस सेवा  बिहीबार साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो।  पहिरोमा अलपत्र परेका यात्रुलाई नारायणगढ, भरतपुरसम्म ल्याई सहजीकरण गरेको प्रहरी निरीक्षक दीपक रिजालले…