Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठक बसिरहेको छ। एकजना नेता सुशील श्रेष्ठका अनुसार गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेकपासँगक एकताबारे छलफल गर्न अहिले काठमाडौं बैठक बसिरहेको छ । नेताहरूका अनुसार माओवादी केन्द्र छाडेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी छाडेका माधव नेपालले बनाएको…