Live on
Your Voice, Your Power
धनगढी - शनिबार बिहान भीरबाट लडेर घाइते विष्णुमाया रोकायाको थप उपचारमा समस्या भएको छ । परिवारले जिल्ला बाहिर लगेर उपचार गर्न सक्ने अवस्था नभएपछि १६ वर्षीया रोकाया बाजुरा जिल्ला अस्पतालमै मृत्युसँग लडिरहेकी छन् । गौमुल गाउँपालिका-५ कोटकी बिष्णुमाया दाउरा लिन जंगल गएको बेला भीरबाट लडेर घाइते भएकी हुन् । मानाकोट माद्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत…