Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ । महासंघले आइतबार धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो। केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष…