Live on
Your Voice, Your Power
काठमाडौं- श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक राईले सदनको अधिवेशन अन्त्य भएको मौका पारेर सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका हुन् । उनले भ्रष्टाचारका दोषीहरूलाई समात्ने र छाड्ने…