समाचार Archives | Page 1505 of 8693 | Khabarhub Khabarhub

अजिरकोटका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।   चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।  'स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका…