समाचार Archives | Page 1512 of 8695 | Khabarhub Khabarhub

वुमन्स एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं- नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित…