समाचार « Khabarhub

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने

काठमाडौं- श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन् ।  मन्त्रीको सचिवालयमा अनुसार त्यस क्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन् ।  प्रणाली उद्घाटन गरेपछि उनले भने- 'अब सबै काम अनलाइन हुन्छ । अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ । फाइल बोकेर…