Live on
Your Voice, Your Power
काठमाडौं- नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि सम्बोधन गर्दै उनले संविधान र कानुनका कुरा कार्यान्वयनमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताए । ‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ उनले भने, ‘ती आफैं परिचालित…