समाचार « Khabarhub

बालेनलाई सुनिताको जवाफ: काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएकी छन्। शनिबार पत्रकारसँको अन्तरक्रियाका क्रममा उनले काठमाडौं महानगरमा भ्रष्टाचार भएको भनेर पटकपटक विवादित कुरा आइरहेको सन्दर्भमा अख्तियारले छानबिन गर्नुपर्ने बताएकी हुन्। महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितलाई आरोपित गरिरहेका सन्दर्भमा डंगोलले यसबारे अख्तियारले छानबिन गरेर विवादलाई किनारा…