Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो । https://khabarhub.com/2025/29/843812/ उनलाई एक महिलाले दिएको उजुरीका आधारमा…