समाचार « Khabarhub

पत्रकार महासंघ बाजुराको वीरेखोला घोषणापत्र, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

धनगढी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाले वीरेखोला घोषणा पत्र जारी गरेको छ । बाजुरा जिल्लाको समग्र विकास र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्घोष सहित ५ बुँदे वीरेखोला घोषणा पत्र जारी गरेको हो । महासंघको वीरे खोला झरना आँगनको घागर पर्यटकीय स्थलमा बसेको दोस्रो पूर्ण बैठकले वीरेखोला घोषणा पत्र जारी गरेको अध्यक्ष पदम बहादुर सिंहले…