समाचार « Khabarhub

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई भेट्न एमाले महासचिव शंकर पोखरेल वीर अस्पताल पुगेका छन् । अध्यक्ष ओली र पार्टी सचिव महेश बस्नेतले गुन्डुमा डाकेर थपलियालाई प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिन चर्को दबाब दिएका थिए । उनी गत सोमबार साँझ गुन्डुस्थित अध्यक्ष…