समाचार « Khabarhub

खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति

काठमाडौं- खोटाङ बराहपोखरी गाउँपालिका-६ सिन्ताङ दापसास्थित ७४ वर्षीय कर्णबहादुर राईको घरमा सोमबार बिहान आगलागी हुँदा छ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । यस्तै दोलखा बिगु गाउँपालिका-६ आलम्पुस्थित बद्री थापाको गोठमा आइतबार राति आगलागी हुँदा करिब तीन लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ…