समाचार Archives | Page 1741 of 8307 | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहरका रुपमा रूपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै…